मा प्रकाश ज्वाला, आर्थीक मामिला तथा योजना मन्त्री


सल्यान प्रदेश निर्वाचन क्षेत्र ख बाट कर्णाली प्रदेशसभामा निर्वाचित हुनुभएका प्रकाश ज्वालाको जन्म वि.स २०२३ कार्तिक १३ गते खहरेखोला सल्यानमा भएको हो । उहाँले अँग्रेजी , राजनीतिशास्त्र तथा कानुनमा एमए तथा विएल अध्ययन गर्नुभएको छ ।

वि.स २०३९ बाट राजनीति शुरु गर्नुभएका उहाँले विभिन्न पुस्तकसमेत प्रकाशन गर्नुभएको छ भने यसभन्दा अगाडी प्रतिनिधीसभाको अर्थ समितिको सभापतिको रुपमा जिम्मेवारी पुरा गरिसक्नुभएको छ । उहाँ कर्णाली प्रदेश सरकारको आर्थीक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

प्रदेशसभा निर्वाचनमा प्रकाश ज्वालाले प्राप्त गरेको मत : १९८३६
निकटतम प्रतिद्धन्द्धी डिल्लीराज रेग्मीले प्राप्त गरेको मत : ११६३०

error: Content is protected !!