मा. विमला केसी, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री


पश्चिम रुकुमबाट समानुपातिक निर्वाचन प्रणाली मार्फत कर्णाली प्रदेशसभा सदस्यमा चुनिनुभएकि विमला केसीको जन्म वि.स २०३५ साल मंसिर २ गते पश्चिम रुकुमको सिम्ली भन्ने ठाँउमा भएको हो । उहाँले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।

वि.स २०५१ सालदेखि राजनीतिक दलमा आवद्ध हुनुभएकि केसी यसअघि पहिलो संविधानसभामा सदस्य हुनुहुन्थ्यो । उहाँ माओवादी युद्धको समयमा १० वर्ष भुमिगत हुनुभएको थियो । केसी हाल कर्णाली प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुनुहुन्छ ।

error: Content is protected !!