प्रदेश सरकारकाे ३ वर्ष

कार्यसम्पादनको गति र प्रगति (भाग – ६)

कार्यसम्पादनको गति र प्रगति (भाग – ६)

    प्रकाशित मितिः आइतवार, फाल्गुन ९, २०७७       |
– तन्नेरी चासाे सुर्खेत आजको श्रृंखलामा हामीले कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा गरेका महत्वपूर्ण कार्यसम्पादनको समीक्षा गरेका छौं । प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रमको वार्षिक प्रमुख क्षेत्रहरूको प्रगति विवरण अनुसार २१ हजार चार सय ६७ जना थप जनसंख्या आधारभूत खानेपानी सेवाबाट लाभान्वित भएको र थप दुई हजार नौ सय ५५ हेक्टरमा सिँचाइ सेवा पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेव
अतिरिक्त सुविधामा बजेट (भाग – ५)

अतिरिक्त सुविधामा बजेट (भाग – ५)

    प्रकाशित मितिः आइतवार, फाल्गुन ९, २०७७       |
– तन्नेरी चासाे सुर्खेत नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुसार नेपालमा तीन तहका सरकार छन् । गाउँमै रहेको स्थानीय सरकार, केन्द्रमा रहेको संघीय सरकार र दुई सरकारको बीचमा प्रदेश सरकार रहेको छ । सरकारको मुख्य काम भनेकै नीति निर्माण हो । चाहे त्यो गाउँको सरकार, प्रदेश सरकार होस् या केन्द्र सरकारको होस् । हामीले संविधानमा व्यवस्था भएअनुसार नै तीनै तहमा जनप्रतिनिधिहरूलाई नीति निर्माण र कार्यान्वयन
विपदमा नागरिकको सारथी (भाग – ४)

विपदमा नागरिकको सारथी (भाग – ४)

    प्रकाशित मितिः शनिबार, माघ १७, २०७७       |
- तन्नेरी चासाे सुर्खेत जब विपद् आउँछ, नागरिकहरू कि त छिमेकी कि त सरकारको आश गर्छन् । अन्य कुरा यथावत रहेको अवस्थामा सरकाले नागरिकहरूलाई व्यक्तिगत रूपमा सहयोग गरिरहनु पर्दैन । अर्थात् राज्यले नागरिकहरूका लागि विधिको शासन अवलम्बन गर्नुपर्छ । नागरिकलाई सहज हुनेखालका नीतिहरू निर्माण गर्नुपर्छ । साथसाथै जब नागरिकहरूलाई विपद् पर्छ, त्यस अवस्थामा राज्यले व्यक्तिगत रूपमै नागरिकसमक्ष आर्थिक तथा अन्य
पूर्वाधार विकासमा केन्द्रित (भाग – ३ )

पूर्वाधार विकासमा केन्द्रित (भाग – ३ )

    प्रकाशित मितिः शनिबार, माघ १७, २०७७       |
-तन्नेरी चासाे सुर्खेत अघिल्लो श्रृंखलामा हामीले प्रदेश सरकारले पहिलो एक वर्षमा गरेका महत्वपूर्ण निर्णयहरूबारे चर्चा गर्याैं । आजको श्रृंखलामा प्रदेश सरकारले पछिल्लो करिब दुई वर्ष अर्थात् २०७६ वैशाखदेखि हालसम्म गरेका महत्वपूर्ण निर्णयहरूमा केन्द्रित रहनेछौं । आउँदा श्रृंखलाहरूमा ती निर्णयहरूको कार्यान्वयनको अवस्था विश्लेषण गर्नेछौं । २०७६ वैशाख १२ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्
महत्वाकांक्षी निर्णय धेरै (भाग -२)

महत्वाकांक्षी निर्णय धेरै (भाग -२)

    प्रकाशित मितिः शनिबार, माघ १७, २०७७       |
तन्नेरी चासाे सुर्खेत । आउँदो फागुनमा कर्णाली प्रदेश सरकारको पाँच वर्षे कार्यकालमध्ये तीन वर्ष पूरा हुनेछ । यो अवधिमा मन्त्रिपरिषद्का ८२ वटा बैठक सम्पन्न भएका छन् । बैठकले विभिन्न निर्णयहरू पनि गरेका छन् । कतिपय निर्णय कार्यान्वयन भएका छन् भने कतिपय निर्णयमै सिमित देखिएका छन् । यस श्रृंखलामा हामीले प्रदेश सरकारले आफ्नो पहिलो एक वर्षमा गरेका महत्वपुर्ण निर्णयहरू समेटेका छौं । अर्थात् गठन भएदेख
कानुन निर्माणमा प्रगति कति ? (भाग -१)

कानुन निर्माणमा प्रगति कति ? (भाग -१)

    प्रकाशित मितिः शनिबार, माघ १७, २०७७       |
तन्नेरी चासाे सुर्खेत । आगामी फागुन ४ गते कर्णाली प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्दैछ । पाँच वर्षे कार्यकालमध्ये अब दुई वर्ष मात्र बाँकी रहनेछ । अर्थात ६० प्रतिशत कार्यकाल सकिनै लागिसकेको छ भने करिब ४० प्रतिशत कार्यकाल मात्र बाँकी रहेको छ । यो अवधिमा सरकारका कामलाई विभिन्न कोणबाट हेर्ने र व्यख्या गर्ने गरिएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को पहिलो बैठक २०७४ साल फागुन ६ गते बसेको थियो भने
कर्मचारी समायोजनले कर्णालीलाई खुत्रुक्कै पार्‍यो : प्रकाश ज्वाला

कर्मचारी समायोजनले कर्णालीलाई खुत्रुक्कै पार्‍यो : प्रकाश ज्वाला

    प्रकाशित मितिः बिहिबार, चैत्र ७, २०७५       |
चैत ०१, २०७५ को थाहाखवरमा सुर्खेतबाट धर्मराज जिसिले लेखेको समाचार अनुसार, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्मचारी समायोजनले कर्णाली प्रदेशलाई खुत्रुक्कै पारेको बताएका छन्। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको तहगत राज्य संरचनाको विकासमा समन्वय विषयक कार्यक्रममा बोल्दै कर्मचारी समायोजनमा कर्मचारीले कर्णाली प्रदेशलाई रोजाईमा नै नपारेक
भ्यागुताको कथा सुनाउँदै मुख्यमन्त्री शाहीले भने – धेरै टाठाबाठा भए कहीं पुगिँदैन

भ्यागुताको कथा सुनाउँदै मुख्यमन्त्री शाहीले भने – धेरै टाठाबाठा भए कहीं पुगिँदैन

    प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५       |
फागुन २६, २०७५ को लोकान्तर डटकममा सुर्खेतबाट शेरवहादुर थापाले लेखेको समाचार अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहिरा भ्यागुताको कथा सुनाउँदै धेरै टाठा र बाठा भए कहीं नपुगिने बताएका छन् । ‘एक भ्यागुतो ठूलो सल्लाको रुखको टुप्पोमा चढेको सबैले देखेछन् । भ्यागुतो कसरी रुख चढ्यो भनेर त्यहाँ धेरै हल्लिखल्ली पनि भएछ । त्यसको गुदी कुरा पत्ता लगाउन छानविन समिति पनि बनेछ ।’ आइ
‘संघको हस्तक्षेपले द्वन्द्व निम्त्याउँछ’

‘संघको हस्तक्षेपले द्वन्द्व निम्त्याउँछ’

    प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५       |
फाल्गुन १४, २०७५ कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भनेका छन,'' प्रदेश संघीयताको पक्षधरजस्तो, संघ एकात्मकताको पक्षधरजस्तो देखियो ।संघ गलत ढंगले अघि बढ्यो भने हामी पनि सीडीओ राख्छौं, प्रहरी–प्रशासन चलाउँछौं । ''  भदौ अन्तिम साता पोखरामा ६ वटा प्रदेशका मुख्यमन्त्रीले संघीय सरकारविरूद्ध मोर्चा कस्दै गर्दा त्यसमा ‘असहमत’ थिए, कर्णालीका मुख्यम
अधिकार नदिंदा काम गर्न सकिएन : मन्त्री केसी

अधिकार नदिंदा काम गर्न सकिएन : मन्त्री केसी

    प्रकाशित मितिः सोमवार, फाल्गुन १३, २०७५       |
१० फागुन मा दुल्लुखवर डटकमका लागि पंखबहादुर शाहीले दैलेख बाट लेखेको समाचार अनुसार , कर्णाली प्रदेशका भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले संघिय सरकारले अधिकार नदिँदा काम गर्न नसकिएको बताईन । ठुलो इच्छा र आकांक्षाका साथ स्थापना भएको प्रदेश सरकारलाई संघिय सरकारले अधिकार नदिँदा काम गर्न नसकिएको बताएकीछन् । दुल्लु नगरपालिकाले दैलेख जिल्लामा विद्यमान रहेको गुठीको समस्या सम्बन्धी अन्तरक्
error: Content is protected !!