चुनाव अघि चुनाव पछि

खाँडाचक्र नगरपालिका कालिकाेट : मेयरका प्रतिबद्धता र कार्यान्वयनको अवस्था

खाँडाचक्र नगरपालिका कालिकाेट : मेयरका प्रतिबद्धता र कार्यान्वयनको अवस्था

    प्रकाशित मितिः बुधबार, कार्तिक १९, २०७७       |
यस श्रृंखलामा आज हामी कालीकोट जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेको चुनावी प्रतिबद्धता र त्यसको कार्यान्वयनको अवस्थाको अध्ययन विश्लेषण गरेका छौं । कालीकोट जिल्लाको सदरमुकाम खाँडाचक्र नगरपालिका साविक कणर्ाली अञ्चलको प्रवेशद्वार समेत हो । यस नगरपालिकाको कुल क्षेत्रफल १३३.२९ वर्ग किलोमिटर रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार खाँडाचक्र नगरपालिकाको कुल जनसंख्
भैरवी गाउँपालिकाका घोषणा–पत्रदेखि नीति तथा कार्यक्रम

भैरवी गाउँपालिकाका घोषणा–पत्रदेखि नीति तथा कार्यक्रम

    प्रकाशित मितिः बुधबार, कार्तिक ५, २०७७       |
यो चुनाव अघि–चुनाव पछिको चौथो श्रृंखला हो । वि.सं. २०७४ वैशाख ३१ गते देशभर स्थानीय तहको चुनाव भयो । चुनावभन्दा अगाडि उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता–पत्र र घोषणा–पत्र सार्वजनिक गरे । चुनावको बेला उम्मेदवारले गरेको प्रतिबद्धता र त्यसपछि निर्वाचित भएर जनप्रतिनिधिको रूपमा उनीहरूले गरेको काम के कस्तो छ भनि तन्नेरी चासो सुर्खेत र साझा बिसौनी दैनिकको सहकार्यमा अध्ययन भइरहेको छ । सोही अन्तर्गत आजको अंकम
दुल्लु नगरपालिका दैलेख : चुनावी प्रतिवद्धतामा कहाँ ?

दुल्लु नगरपालिका दैलेख : चुनावी प्रतिवद्धतामा कहाँ ?

    प्रकाशित मितिः बुधबार, कार्तिक ५, २०७७       |
वि.सं. २०७४ साल वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भए । निर्वाचन सम्पन्न भएको तीन बर्ष वित्यो । यस बिचमा निर्बाचित जनप्रतिनिधिले आफ्नो घोषणा पत्र अनुसार कति काम पुरा गरे, कति पुरा गरेनन् र किन हुन सकेनन् भन्ने बिषयमा हामिले खोजीनीति गरेका छौँ र एउटा स्तम्भ शुरु गरेका छौँ ‘चुनाव अघि चुनाव पछी’ । यस स्तम्भको तेश्रो
चाैकुने गाँउपालिका सुर्खेत : आफ्नै प्रतिबद्धता कार्यान्वयनमा असफल

चाैकुने गाँउपालिका सुर्खेत : आफ्नै प्रतिबद्धता कार्यान्वयनमा असफल

    प्रकाशित मितिः बुधबार, अशोज २१, २०७७       |
आज हामी ‘चुनावअघि, चुनावपछि’ स्तम्भको दोस्रो श्रृंखला लिएर आएका छौं । वि.सं. २०७४ साल वैशाख ३१ गते कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय तहमा भएको निर्वाचनबाट जनप्रतिनिधिहरू निर्वाचित भए । निर्वाचन सम्पन्न भएको तीन वर्ष बित्यो । यसबीचमा निर्वाचित जनप्रतिनिधिले आफ्नो घोषणा–पत्र अनुसार के काम गरे, कति पूरा हुन बाँकी छन् र किन हुन सकेनन् भन्ने प्रश्नहरूको सेरोफेरोमा रहेर हामीले यो श्रृंखलाम
वीरेन्द्ननगर नगरपालिका सुर्खेत : प्रतिबद्धता कति पूरा, कति अधुरा ?

वीरेन्द्ननगर नगरपालिका सुर्खेत : प्रतिबद्धता कति पूरा, कति अधुरा ?

    प्रकाशित मितिः बुधबार, अशोज १४, २०७७       |
जनताद्वारा निर्वाचित भइ स्थानीयस्तरमा नै शासन व्यवस्था सञ्चालन गर्ने जनप्रतिनिधिमूलक शासकीय संरचनानै स्थानीय तह हुन् । नेपालको वर्तमान संविधानको भाग ३४ को धारा ३०६ मा स्थानीय तह भन्नाले ‘संंविधानबमोजिम स्थापना हुने गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई सम्झनुपर्छ’ भनी स्पष्ट परिभाषित गरेको छ । निश्चित विधि, प्रक्रिया र जनअपेक्षाअनुरूप सञ्चालन हुने भएकाले स्थानीय तहमा विभिन्न अवसरका साथै चुनौति पनि
भैरवी गाँउपालिका दैलेखका निर्वाचित जनप्रतिनिधीका चुनाव अगाडीका के के थिए प्रतिवद्धता ?

भैरवी गाँउपालिका दैलेखका निर्वाचित जनप्रतिनिधीका चुनाव अगाडीका के के थिए प्रतिवद्धता ?

    प्रकाशित मितिः बुधबार, माघ २२, २०७६       |
वि.स २०७४ वैशाख ३१ गते देशभर स्थानीय तहको चुनाव भयो । चुनाव भन्दा अगाडी उम्मेदवारहरुले आफ्ना प्रतिवद्धता पत्र र घोषणापत्र सार्वजनिक गरे । चुनावको वेला उम्मेदवारले गरेको प्रतिवद्धता र त्यसपछि निर्वाचित भएर जनप्रतिनिधीको रुपमा उनीहरुले गरेको काम के कस्तो छ भनि तन्नेरी चासो सुर्खेतले अध्ययन गरिरहेको छ । दैलेखको भैरवी गाँउपालिकामा  तत्कालिन नेकपा एमालेकाे तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित प्रे
थाहा पाउनुभयाे ?  स्थानीय तहकाे वेभसाइटबाट गुनासाे, प्रश्न तथा समस्या राख्न सकिन्छ नि !

थाहा पाउनुभयाे ? स्थानीय तहकाे वेभसाइटबाट गुनासाे, प्रश्न तथा समस्या राख्न सकिन्छ नि !

    प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६       |
तपाईहरुलाई थाहा छ कि छैन , हामीले हाम्रो स्थानीय तहहरुको काम कारवाहीको बारेमा  ती स्थानीय तहहरुको वेभसाइटमार्फत गुनासो गर्न , प्राय सोधिने प्रश्नहरुको जवाफ पाउन र आआफ्नो समस्या राख्न  सक्छौँ । यदि तपाइहरुलाई आफ्नो स्थानीय तहको वेभसाइट थाहा छैन् वा अरु कुनै स्थानीय तहको वेभसाइट हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस http://mofald.gov.np/websites   आफ्ना गुनासा तथा समस्या घरमै वसे
वीरेन्द्रनगर नगरपालिकाको वजेट विश्लेषण : श्रृंखला २ (हेर्नुहाेस चुनावका एजेण्डा, नीती र वजेट)

वीरेन्द्रनगर नगरपालिकाको वजेट विश्लेषण : श्रृंखला २ (हेर्नुहाेस चुनावका एजेण्डा, नीती र वजेट)

    प्रकाशित मितिः मङ्लबार, साउन ७, २०७६       |
स्थानीय तहको चुनाव भन्दा अगाडी २०७४ वैशाख २१ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका मेयरका उम्मेदवारहरुविच उम्मेदवार डिवेट सम्पन्न भयो । डिवेटमा सहभागी मध्ये नेपाली काँग्रेसका देव कुमार सुवेदी चुनावमा विजयी हुनुभयो । उहाँले वीरेन्द्रनगरको मेयरको जिम्मेवारी सम्हालेको २ वर्षभन्दा बढी भइसकेको छ । सुवेदीले प्राथमिकतामा राख्नुभएको योजना , त्यो योजनासँग सम्बन्धित लागि चालु आ.व २०७६/७७ को नगरपालिकाको नी
कर्णालीका स्थानीय तहको २ वर्ष कस्तो रह्यो ?

कर्णालीका स्थानीय तहको २ वर्ष कस्तो रह्यो ?

    प्रकाशित मितिः आइतवार, असार २२, २०७६       |
वैशाख ३१ गते स्थानीयतहको निर्वाचन भएको दुई वर्ष पुग्यो । देशभरका सात सय ५३ स्थानीय तहले जनप्रतिनिधी नेतृत्वको रूपमापाएको यो दुई वर्ष निकै उतार चढावका साथ बित्यो । यो बीचमा प्रदेश तथा प्रतिनिधिसभाको लागि निर्वाचन भयो, नयाँ सरकार बन्यो, काननुहरू बने र केही काननुहरू बनिरहेका छन् । कर्णाली पद्रेशमा ७९ स्थानीय तह छन् जसमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । सबैभन्दा बढी दैलेखमा ११ स्थानीयतह छन् भने सबै
यस्तो नहोस जनप्रतिनिधीको नियत !

यस्तो नहोस जनप्रतिनिधीको नियत !

    प्रकाशित मितिः आइतवार, असार २२, २०७६       |
– महालेखापरीक्षकको कार्यालयका अनुसार कर्णालीका विभिन्न १० वटा स्थानीय तहले सल्लाहकार नियुक्त गरेर ३० हजार रुपैयाँ त्यसरी पारिश्रमिक दिएर भुक्तानी दिएका छन् । – खाँडाचक्र नगरपालिामा वडाध्यक्षको आदेशमा छोरीलाई काठमाडौं पढ्न पठाएर अनमी पदमा तलब खुवाइरहेको भेटियो । – दैलेखको नारायण नगरपालिका ९ का वडा अध्यक्ष ढालबहादुर थापा स्थानीय सरकारको वडा अध्यक्षदेखि उपभोक्ता समितिको अध्यक्षसम्म बनेका छन् ।
error: Content is protected !!