हाम्रो प्रश्न

कर्णाली प्रदेशसभा सदस्य अम्मरवहादुर थापासँग हाम्राे प्रश्न

कर्णाली प्रदेशसभा सदस्य अम्मरवहादुर थापासँग हाम्राे प्रश्न

    प्रकाशित मितिः आइतवार, साउन ३२, २०७७       |
कर्णाली प्रदेशसभा सदस्य अम्मरवहादुर थापासँग हाम्राे प्रश्नकाे अडियाे सुन्नुहाेस
कर्णाली प्रदेशसभाका सभामुख राजवहादुर शाहीसँग हाम्राे प्रश्न

कर्णाली प्रदेशसभाका सभामुख राजवहादुर शाहीसँग हाम्राे प्रश्न

    प्रकाशित मितिः आइतवार, पुस २७, २०७६       |
कर्णाली प्रदेशसभाका सभामुख राजवहादुर शाहीसँग हाम्राे प्रश्नकाे अडियाे सुन्नुहाेस        
विन्दमान विष्टज्यु , तपाइले १ वर्ष अघि वोलेको कुरा पुरा भयो त ?

विन्दमान विष्टज्यु , तपाइले १ वर्ष अघि वोलेको कुरा पुरा भयो त ?

    प्रकाशित मितिः बिहिबार, असार २६, २०७६       |
करिव १ वर्ष अगाडी श्रावणको महिनाको अन्तिम शनिवार तन्नेरी चासो सुर्खेतको उत्पादन रेडियो कार्यक्रम हाम्रो प्रश्नमा कुरा गर्दै सुर्खेतको गिरिघाटमा रहेका बाढीपिडित आउने वर्षासम्म घरको व्यवस्था भइसक्ने वताएका थिए । सुन्नुहोस उनको कुरा अडियाेमा : पढ्नुहोस तर २०७६ असार १९ गते nepalsamaya.com का लागि सुर्खेतबाट देव रानाले लेखेको समाचार अनुसार बाढीपिडीत अझैँ पनि अस्थायी शिविरमा छन् । हेर्
‘अर्काे चुनावमा सुरुङमार्ग बनाएर सिधै चिन जोड्ने  एजेण्डा’ : ठम्मर विष्ट

‘अर्काे चुनावमा सुरुङमार्ग बनाएर सिधै चिन जोड्ने एजेण्डा’ : ठम्मर विष्ट

    प्रकाशित मितिः शुक्रबार, चैत्र २२, २०७५       |
स्वागत छ माननीय ज्यु । धन्यवाद । तपाईले २०७४ माघ ०७ गते कर्णाली प्रदेशसभा सदस्यको रुपमा सपथ लिनुभयो । आफैलाई नढाँटेर भन्दा यो बिचमा तपाईको कार्यकाल तपाईकै नजरमा कस्तो रह्यो ? विशेष गरी हामी चुनावमा जाँदा त्यसबेलाको माहोल अलि तरलकृत थियो । संघियता कार्वान्वयन हुन्छ या हुँदैन, चुनाव हुन्छ या हुँदैन, भयो भने पनि कस्तो खालको हुन्छ , भन्ने खालका तमाम भ्रमहरु नेपाली समाजमा थिए । स्वयं मतदाता र जनप्
मन्त्रीहरुले भन्ने गर्नुहुन्छ, ‘तपाई सल्यान मात्रै कति दौडनुहुन्छ ?’ : प्रकाश ज्वाला

मन्त्रीहरुले भन्ने गर्नुहुन्छ, ‘तपाई सल्यान मात्रै कति दौडनुहुन्छ ?’ : प्रकाश ज्वाला

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ९, २०७५       |
स्वागत छ मन्त्री ज्यु । धन्यवाद । तपाईले कर्णाली प्रदेशसभा सदस्यको रुपमा २०७४ माघ ०७ गते सफत खानुभएको थियोे । त्यस्तै गरी कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा २०७४ फागुन ०६ गते सफत लिनुभयो । नढाँटिकन भन्दा या विचमा तपाईको कार्यकाल तपाईकै नजरमा कस्तो रह्यो ? हामिले निर्वाचन जितिसकेपछि जनताको नाममा सपथ लियौँ र संयोगले सपथ दिएको करिव एक महिनामा कर्णाली प्रदेश सरकारको एउटा सदस्
अहिले अनुदान माग्दैछाैँ , १० वर्षपछी अनुदान दिने कुरा गराैँला : मन्त्री भण्डारी

अहिले अनुदान माग्दैछाैँ , १० वर्षपछी अनुदान दिने कुरा गराैँला : मन्त्री भण्डारी

    प्रकाशित मितिः सोमवार, माघ १४, २०७५       |
मन्त्री ज्यु स्वागत छ । धन्यबाद । तपाइले २०७४ माघ ०७ गते कर्णाली प्रदेशसभा सदस्यको रुपमा सपथ लिनुभयो , त्यस्तै २०७४ फाल्गुन ०७ मा कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा सपथ लिनुभएको थियो , यो बिचको तपाईको कार्यकाल तपाईकै नजरमा कस्ता रह्यो ? यो हामीले वास्तवमा जसरी जनताका बिचमा प्रतिबद्धताहरु , चुनावी घोषणापत्र जाहेर गरेका थियौ र हाम्रा प्रतिबद्धताहरु भनेका बास्तवमा विकसित ,आध
पहिले विद्यालयमा टिनकाे छानाे,  अनि डिजिटल प्रदेश : धर्मराज रेग्मी

पहिले विद्यालयमा टिनकाे छानाे, अनि डिजिटल प्रदेश : धर्मराज रेग्मी

    प्रकाशित मितिः बुधबार, पुस ११, २०७५       |
  प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेपछी को लगभग लगभग आठ महिनाको आफनो त्यो कार्यअवधी लाइ कसरी समीक्षा गर्नहुन्छ ? प्रदेश सभामाहामी निर्बाचित भइसकेपछि नयाँ राजनैतिक ब्यबस्था भएकोले एक खालको अनिश्चितता र अन्यौलता थियो । हामीले काम गर्न कानुन बनाएर मात्र काम गर्नुपर्छ, कानुन भन्दा वाहिर गएर काम गर्न पाइदँैन । हाम्रा सीमाहरु छन् । त्यसकारण पहिलो काम हामीले कानुन बनाउनुनै हो । अझँै म त कानुनकै बि
चार वर्षपछि अहिलेकै एजेण्डा लएर भाेट माग्न जान्न :  विन्दमान विष्ट

चार वर्षपछि अहिलेकै एजेण्डा लएर भाेट माग्न जान्न : विन्दमान विष्ट

    प्रकाशित मितिः शुक्रबार, पुस ६, २०७५       |
आराम हुनुहुन्छ ? एकदम ठिक छु । प्रदेशसभा सदस्यको रुपमा केहि समय बिताइसकेपछि यसविचमा कस्तो अनुभव रह्यो ? अब खासगरि हामिले नेपालमा राजनैतिक संक्रमण लामो भयो भनेर छलफल र बहसहरु बिगतमा धेरै पटक गरिसकेका छौँ ।संबिधान बनिसकेपछि र तीनै तहका सरकारहरु निर्माण गर्ने काम सकिसकेपछि अहिले अर्को प्रकारको संक्रमण सुरु भएको जस्तो मलाइ अनुभुति भएको छ। त्यो यद्यपि छोटो हुन्छ। अहिले सबै सेटलमेन्टगर्ने हो। अब प
error: Content is protected !!