प्रदेश सभा बैठक/निर्णय

बैठकप्रति सदस्यहरु कति उत्तरदायी ?

बैठकप्रति सदस्यहरु कति उत्तरदायी ?

    प्रकाशित मितिः शनिबार, मंसिर १३, २०७७       |
प्रदेशसभाका तीन वर्षः भाग–एक यही मंसिर १० गते प्रदेशसभा निर्वाचन भएको तीन वर्ष पुग्दैछ । २०७४ मंसिर १० र २१ गरि दुई चरणमा प्रदेशसभाको निर्वाचन भएको थियो । प्रदेशका १० जिल्लाका २४ प्रदेश निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित २४ जना र समानुपातिक निर्वाचनबाट निर्वाचित १६ प्रदेशसभा सदस्य गरी कर्णाली प्रदेशसभामा ४० जनाले प्रतिनिधित्व गर्छन् । नयाँ संविधानले अङ्गिकार गरेको नयाँ व्यवस्था अन्तर्गत बनेक
कर्णाली प्रदेशसभाका ११० वैठक : अम्मरवहादुर थापा ३८ पटक वाेले, वीरवहादुर जम्मा १२ पटक वाेले

कर्णाली प्रदेशसभाका ११० वैठक : अम्मरवहादुर थापा ३८ पटक वाेले, वीरवहादुर जम्मा १२ पटक वाेले

    प्रकाशित मितिः मङ्लबार, मंसिर १०, २०७६       |
कर्णाली प्रदेशसभाका हालसम्म ११० पटक वैठक वस्याे । ती वैठकमा शुन्य समय विशेष समय र अन्य छलफलहरुमा वाेल्ने प्रदेश सभा सदस्यहरुले वाेले । मन्त्रीहरु विशेष अवस्थामा र सँसदलाइ जवाफ दिने वेला मात्र वाेल्ने भएकाले याे सुचीमा मन्त्रीहरुलाइ समावेश गरिएकाे छैन् । यसका साथै सभामुख र उपसभामुखलाइ पनि सुचिमा समावेश गरिएकाे छैन । दैलेखबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका अम्मरवहादुर थापा प्रदेशसभामा सवैभ
कर्णाली प्रदेशसभाकाे  ११० वैठक : मिनासिंह रखाल १०७ वैठकमा,  मुख्यमन्त्री जम्मा ३४ वैठकमा  

कर्णाली प्रदेशसभाकाे  ११० वैठक : मिनासिंह रखाल १०७ वैठकमा,  मुख्यमन्त्री जम्मा ३४ वैठकमा  

    प्रकाशित मितिः शनिबार, मंसिर ७, २०७६       |
कर्णाली प्रदेशसभाकाे हालसम्म ११० वटा वैठक वसे । चार वटा अधिवेशनहरु सम्पन्न भए । प्रदेशसभा रहेर कानुन वनाउने जिम्मेवारिका साथ प्रदेशसभा सदस्यकाे रुपमा निर्वाचित सदस्यहरुकाे प्रदेशसभा वैठकमा उपस्थीति भने एकदमै न्युन छ । मुख्यमन्त्री र मन्त्रीहरु त झनै न्युनरुपमा प्रदेशसभा वैठकमा उपस्थित छन् । प्रदेशसभा सचिवालयले उपलब्ध गराएकाे सुचनाअनुसार सभामुख राजवहादुर शाही प्रत्येक वैठकमा उपस्थित छन् । सभामुखका
कर्णाली प्रदेशसभाकाे ६३ वैठकमा  को को कतिपटक वोले ?  सवैभन्दा धेरै पटक वाेल्ने विन्दमान विष्ट

कर्णाली प्रदेशसभाकाे ६३ वैठकमा को को कतिपटक वोले ? सवैभन्दा धेरै पटक वाेल्ने विन्दमान विष्ट

    प्रकाशित मितिः बुधबार, बैशाख ४, २०७६       |
सबैभन्दा बढी पटक बोल्ने सुर्खेतका विन्दमान विष्ट २ अधिवेशन गरी ६३ पटक बसेको बैठकमा ४० पटक कोही न कोही प्रदेशसभा सदस्यले प्रदेश सभामा वोले । प्रदेशसभा सचिवालयले उपलब्ध गराएको सूचना हेर्दा प्रदेशसभाको बैठकमा सवैभन्दा धेरै पटक सुर्खेत निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित विन्दमान विष्ट बोलेका छन् । ६३ बैठक मध्ये ५७ बैठकमा हाजिर भएका उनी १८ पटक वोलेका छन् । त्यसैगरी हिमबहादुर शाही १७ पटक वोलेका छन्
कर्णाली प्रदेशसभाको पहिलो १ वर्षमा कुन सांसद  कति दिन हाजिर ? (हेर्नुहाेस विस्तृतमा )

कर्णाली प्रदेशसभाको पहिलो १ वर्षमा कुन सांसद कति दिन हाजिर ? (हेर्नुहाेस विस्तृतमा )

    प्रकाशित मितिः बुधबार, बैशाख ४, २०७६       |
मुख्यमन्त्री सबैभन्दा कम, शोशीला शाही प्रत्येक वैठकमा गत १ वर्षको बीचमा भएका २ अधिवेशनमा ६३ पटक बैठक बसेको थियो । ६३ पटक बैठक बसे पनि प्रदेशसभा सदस्यहरूको बैठकमा उपस्थिति न्यून देखिन्छ । प्रदेशसभाको बैठकमा सबैभन्दा कम उपस्थित हुनेमा मन्त्रीहरू सबैभन्दा अगाडि छन् । जिल्ला दौडाहादेखि उद्घाटन, शील्यान्यासमा जहाँ जान पनि फर्सुद मिलाउन सक्ने मन्त्रीहरू प्रदेशकाे सर्वोच्च निकाय संसदमा भने निकै कम गएका
कर्णाली प्रदेशका सांसदहरू भन्छन्, ‘सामाजिक सञ्जाल नियमन गर्नुपर्छ’

कर्णाली प्रदेशका सांसदहरू भन्छन्, ‘सामाजिक सञ्जाल नियमन गर्नुपर्छ’

    प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५       |
फागुन १९, २०७५ को सेतोपाटिमा सुर्खेतबाट दिपकजंग शाहीले लेखेको समाचार अनुसार कर्णाली प्रदेशाका सांसदहरूले सामाजिक सञ्जालको दुरूपयोग हुन नदिने खालको कानुन बनाउनुपर्ने औंल्याएका छन्। प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गतको शनिबार दोस्रो सदनमा भएको ‘कर्णाली प्रदेश सार्वजनिक प्रसारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले सो कुरा बताएका हुन्। सांसद सिता
कर्णाली प्रदेशसभा : मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था गर्न माग

कर्णाली प्रदेशसभा : मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था गर्न माग

    प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५       |
फागुन २६, २०७५ को थाहाखवर डटकममा प्रकाशित समाचार अनुसार कर्णाली प्रदेश सभाको बैठकमा सरकारका मुख्यमन्त्री र मन्त्रीसँग प्रत्यक्ष सवाल जवाफ गर्ने व्यवस्था गर्न माग भएको छ।प्रदेश सभाको विषेश समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद धर्मराज रेग्मीले संविधानले गरेको व्यवस्थाअनुसार प्रदेश सरकारका मुख्मन्त्री तथा मन्त्री संग प्रदेशसभामा नै प्रत्यक्ष प्रश्न उत्तर गर्ने व्यवस्था गर्न माग गरेका हुन्। स
कर्णाली प्रदेशसभा वैठक फागुन १५ मा

कर्णाली प्रदेशसभा वैठक फागुन १५ मा

    प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५       |
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन फागुन महिनाकाे १५ गते आह्वान गरिएको छ। बजेट अधिवेश सकिएको चार महिना पछि हिउँदे अधिवेशन आह्वान गरिएको हो। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रीपरिषद्को निर्णयअनुसार कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठक आगामी फागुन १५ गते एक बजेका लागि आह्वान गरिएको छ। य
error: Content is protected !!