प्रदेशसभाकाे ३ वर्ष

कर्णाली प्रदेशसभाका सात अधिवेशन :  १४९ वैठक, मिनासिं रखाल १४६ पटक हाजिर, मुख्यमन्त्री ५४ पटक

कर्णाली प्रदेशसभाका सात अधिवेशन : १४९ वैठक, मिनासिं रखाल १४६ पटक हाजिर, मुख्यमन्त्री ५४ पटक

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८       |
सुर्खेत । कर्णाली प्रदेशसभाको ३ वर्षमा हालसम्म सातवटा अधिवेशनहरु सम्पन्न भइसकेका छन् ।जसमा हालसम्म एक सय ४९ वटा बैठकहरु सम्पन्न भए । पहिलो अधिवेशनमा २२, देस्रो अधिवेशनमा ४२ वटा, तेस्रो अधिवेशनमा १३, चौंथो अधिवेशनमा ३३, पाँचौं अधिवेशनमा ७ वटा, छैटौं अधिवेशनमा २९ र सातौं अधिवेशनमा ५ वटा प्रदेशसभा बैठकहरु गरी जम्मा एक सय ४९ वटा बैठक सम्पन्न भएका छन् । ती बैठकहरुमा प्रदेशसभाका सभामुख राजबहादुर
संक्षेपमा कर्णाली प्रदेशसभाको ३ वर्ष

संक्षेपमा कर्णाली प्रदेशसभाको ३ वर्ष

    प्रकाशित मितिः आइतवार, फाल्गुन ९, २०७७       |
कर्णाली प्रदेशसभामा ४० जना प्रदेशसभा सदस्यहरुले विभिन्न १० जिल्लाहरुबाट प्रतिनिधित्व गर्छन् । प्रदेशभर रहेका २४ वटा निर्वाचन क्षेत्रमार्फत २४ जना र १६ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत छानिएका हुन् । प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणलीमार्फत उक जना पनि महिला प्रदेशसभा सदस्य निर्वाचित भएका छैनन् । प्रदेशसभाले यो तीन वर्षमा त्यति सन्तोषजनक काम गर्न नसकेको भनिएपनि केहि कानुन निर्माणमा भने प्रगत
संसदीय समितिको प्रभावकारिता (भाग-४)

संसदीय समितिको प्रभावकारिता (भाग-४)

    प्रकाशित मितिः शनिबार, माघ १७, २०७७       |
प्रदेशसभाका तीन वर्षः भाग–चार -तन्नेरी चासाे सुर्खेत संविधानको भाग १४ को धारा १९३ मा प्रदेशसभाको कार्य प्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले नियमावली बमोजिम आवश्यकता अनुसार समिति वा विशेष समिति गठन गर्न सक्ने उल्लेख गरिएको छ । सोही व्यवस्था अनुसार कर्णाली प्रदेशसभामा चार वटा विषयगत समितिहरू छन् । सभाको २०७४ चैत २६ गतेको दशौं बैठकले समितिहरू गठन गरेको थियो । प्रदेशसभा नियमावलीको नियम १ को उपनिय
कानुन निर्माणको गति र प्रगति (भाग-३)

कानुन निर्माणको गति र प्रगति (भाग-३)

    प्रकाशित मितिः शनिबार, माघ १७, २०७७       |
प्रदेशसभाका तीन वर्षः भाग–तीन -तन्नेरी चासाे सुर्खेत प्रदेशसभाको महत्वपूर्ण काममध्ये एक हो, कानुन निर्माण गर्नु । सरकारकातर्फबाट आवश्यकता अनुसार विधेयक बनेर प्रदेशसभामा पेश हुन्छ । जसलाई सैद्धान्तिक तथा दफावार छलफलमार्फत परिपक्व बनाउने काम प्रदेशसभाको हुन्छ, सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूको हुन्छ । छलफल र आवश्यकता अनुसार संशोधनपछि त्यसलाई सभामार्फत पारित गरिन्छ । पारित भएको विधेयक प्रदेश प्रम
संसद् मा को कति बोले ? (भाग-२)

संसद् मा को कति बोले ? (भाग-२)

    प्रकाशित मितिः शनिबार, माघ १७, २०७७       |
प्रदेशसभाका तीन वर्षः भाग–दुई -तन्नेरी चासाे सुर्खेत मुलुकले संघीय स्वरूपको शासन प्रणाली अवलम्बन गरेसँगै प्रदेश संरचनाहरू बने । प्रदेशको आफ्नै कार्यपालिका छ । छुट्टै व्यवस्थापिका पनि छ । संघीय सरकारसँग र संघीय संसद्ले निर्माण गर्ने ऐन–कानुनसँग नबाँझिने गरी आफ्ना कानुन प्रदेशले आफै निर्माण गर्न सक्दछ । प्रदेशसभाको जिम्मेवारी यही हो । प्रदेशसभा स्थापनाको तीन वर्ष पुग्नै लागेको छ । यो अवधिमा सभाले
बैठकप्रति सदस्यहरु कति उत्तरदायी ? (भाग-१)

बैठकप्रति सदस्यहरु कति उत्तरदायी ? (भाग-१)

    प्रकाशित मितिः शनिबार, माघ १७, २०७७       |
प्रदेशसभाका तीन वर्षः भाग–एक -तन्नेरी चासाे सुर्खेत यही मंसिर १० गते प्रदेशसभा निर्वाचन भएको तीन वर्ष पुग्दैछ । २०७४ मंसिर १० र २१ गरि दुई चरणमा प्रदेशसभाको निर्वाचन भएको थियो । प्रदेशका १० जिल्लाका २४ प्रदेश निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित २४ जना र समानुपातिक निर्वाचनबाट निर्वाचित १६ प्रदेशसभा सदस्य गरी कर्णाली प्रदेशसभामा ४० जनाले प्रतिनिधित्व गर्छन् । नयाँ संविधानले अङ्गिकार गरेको नया
विन्दमान विष्टज्यु , तपाइले १ वर्ष अघि वोलेको कुरा पुरा भयो त ?

विन्दमान विष्टज्यु , तपाइले १ वर्ष अघि वोलेको कुरा पुरा भयो त ?

    प्रकाशित मितिः बिहिबार, असार २६, २०७६       |
करिव १ वर्ष अगाडी श्रावणको महिनाको अन्तिम शनिवार तन्नेरी चासो सुर्खेतको उत्पादन रेडियो कार्यक्रम हाम्रो प्रश्नमा कुरा गर्दै सुर्खेतको गिरिघाटमा रहेका बाढीपिडित आउने वर्षासम्म घरको व्यवस्था भइसक्ने वताएका थिए । सुन्नुहोस उनको कुरा अडियाेमा : पढ्नुहोस तर २०७६ असार १९ गते nepalsamaya.com का लागि सुर्खेतबाट देव रानाले लेखेको समाचार अनुसार बाढीपिडीत अझैँ पनि अस्थायी शिविरमा छन् । हेर्
कर्णाली प्रदेशका सांसदहरू भन्छन्, ‘सामाजिक सञ्जाल नियमन गर्नुपर्छ’

कर्णाली प्रदेशका सांसदहरू भन्छन्, ‘सामाजिक सञ्जाल नियमन गर्नुपर्छ’

    प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५       |
फागुन १९, २०७५ को सेतोपाटिमा सुर्खेतबाट दिपकजंग शाहीले लेखेको समाचार अनुसार कर्णाली प्रदेशाका सांसदहरूले सामाजिक सञ्जालको दुरूपयोग हुन नदिने खालको कानुन बनाउनुपर्ने औंल्याएका छन्। प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गतको शनिबार दोस्रो सदनमा भएको ‘कर्णाली प्रदेश सार्वजनिक प्रसारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले सो कुरा बताएका हुन्। सांसद सिता
कर्णाली प्रदेशसभा : मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था गर्न माग

कर्णाली प्रदेशसभा : मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था गर्न माग

    प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५       |
फागुन २६, २०७५ को थाहाखवर डटकममा प्रकाशित समाचार अनुसार कर्णाली प्रदेश सभाको बैठकमा सरकारका मुख्यमन्त्री र मन्त्रीसँग प्रत्यक्ष सवाल जवाफ गर्ने व्यवस्था गर्न माग भएको छ।प्रदेश सभाको विषेश समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद धर्मराज रेग्मीले संविधानले गरेको व्यवस्थाअनुसार प्रदेश सरकारका मुख्मन्त्री तथा मन्त्री संग प्रदेशसभामा नै प्रत्यक्ष प्रश्न उत्तर गर्ने व्यवस्था गर्न माग गरेका हुन्। स

प्रजातन्त्र केही व्यक्तिको स्वार्थ पूरा गर्न आएको होइन : सभामुख शाही

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५       |
फागुन ७, २०७५ मा लोकान्तर अनलाइनको लागि शेर बहादुर थापाले  लेखेको समाचार अनुसार , कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले प्रजातन्त्रको विकल्प नभएको बताएका छन् । मंगलबार कर्णाली प्रदेश सरकारले आयोजना गरेको ६९ औं प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै ठूलो बलिदानीका कारण प्रजातन्त्र आएको बताउँदै यसको विकल्प नभएको बताएका हुन् । ‘अहिले प्रजातन्त्रको बारेमा केही तत्त्वले संशय पैदा गर्न खोजिरहेक
error: Content is protected !!