२७ फागुन २०७५ को कर्णाली प्रदेशको मन्त्रीपरिषद्का निर्णयहरु


२७ फागुन, २०७५ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको वैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । सोमवार वसेको मन्त्रीपरिषदको वैठकले दुइ वटा विधेयकलाई कर्णाली प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ ।

कर्णाली प्रदेशकाे मन्त्रीपरिषद्

निर्णयहरु

  • खाद्य उत्पादन,अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न वनेको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान
  •  सार्वजनिक निजि साझदारी सम्बन्धीको विधेयक २०७५ प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान
  • प्रदेश सेवामा खटिएका कर्मचारीलाई पदस्थापना गर्नलाई वनेको कार्यविधि २०७५ स्वीकृत
  • आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रदेश स्तरीय गोदाम घर निमार्णका लागी स्वीकृती प्रदान
  • कर्णाली प्रदेश आर्थीक कार्यविधि ऐन २०७४ पहिलो संशोधनका लागी स्वीकृती प्रदान
  •  कर्णाली प्रदेश योजना तर्जुमा मार्गदर्शन २०७५ लाई स्वीकृती प्रदान
  • वहुवर्षिय ठेक्का वन्दोवस्ती सम्बन्धी निर्देशिका २०७५ लाई स्वीकृती प्रदान
  • वजेट तर्जुमा तथा कार्यान्वयन सम्बन्धी निर्देशिका २०७५ स्वीकृती प्रदान
  •  उपभोक्ता संरक्षण गर्ने सम्बन्धी वनेको विधेयक मस्यौैदा लाई स्वीकृती प्रदान
  • सम्पुरक अनुदान सम्बन्धी योजनाहरु स्वीकृत प्रदान
  • प्रादेशिक स्तरीय टेलीभिजन र रेडियो स्थापना गर्न संघिय सरकारसंग सहमती माग्ने निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!