विन्दमान विष्टज्यु , तपाइले १ वर्ष अघि वोलेको कुरा पुरा भयो त ?


करिव १ वर्ष अगाडी श्रावणको महिनाको अन्तिम शनिवार तन्नेरी चासो सुर्खेतको उत्पादन रेडियो कार्यक्रम हाम्रो प्रश्नमा कुरा गर्दै सुर्खेतको गिरिघाटमा रहेका बाढीपिडित आउने वर्षासम्म घरको व्यवस्था भइसक्ने वताएका थिए ।

सुन्नुहोस उनको कुरा अडियाेमा :

पढ्नुहोस

तर २०७६ असार १९ गते nepalsamaya.com का लागि सुर्खेतबाट देव रानाले लेखेको समाचार अनुसार बाढीपिडीत अझैँ पनि अस्थायी शिविरमा छन् ।
हेर्नुहोस समाचारको अंश

विन्दमान विष्ट ज्यु , तपाइले वोलेको कुरा पुरा भयो त ?

 

विन्दमान विष्टसँगकाे अन्तर्वाताकाे पु‍र्ण अंश :

चार वर्षपछि अहिलेकै एजेण्डा लएर भाेट माग्न जान्न : विन्दमान विष्ट

nepalsamaya.com मा प्रकाशित समाचारकाे पुर्ण अंश  :

https://nepalsamaya.com/news/14871

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!