followkarnali.org ले कर्णाली प्रदेश सभा , कर्णाली प्रदेश सरकार , कर्णाली प्रदेशमा रहेका ७९ स्थानीय तह तथा कर्णाली प्रदेशमा रहेका विभिन्न सरकारी कार्यालयहरुमा भइरहेका गतिविधीलाई फलोअप गर्छ । कर्णाली प्रदेशसभामा भएका छलफल , प्रदेशसभा सदस्यहरुको गतिविधी , प्रदेश सरकारका निर्णय, मुख्यमन्त्री तथा मन्त्रीहरुको गतिविधी, स्थानीय तहमा भइरहेका गतिविधिलाई वेभसाइटमा प्रकाशित गरि कर्णाली प्रदेशका आम नागरिकहरुसमक्ष पुर्‍याउनु हाम्रो उद्धेश्य हो ।

followkarnali.org मार्फत निर्वाचित जनप्रतिनिधी तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरु र नागरिकहरुविच सम्बन्ध स्थापित गर्न प्रयास गरिनेछ । नागरिकहरुले वेभसाइटमार्फत जनप्रतिनिधीलाई आफ्नो कुरा राख्न सक्नेछन् भने जनप्रतिनिधीले गरेका गतिविधीहरु पनि नागरिकसमक्ष पु¥याइनेछ । followkarnali.org शुसासन र जवाफदेहिताको खोजी गर्ने युवाहरुको साझा मञ्च तन्नेरी चासो सुर्खेतको स्वामित्वमा छ ।

error: Content is protected !!